आईपीओ निष्कासनको तयारीमा अर्घाखाँची सिमेन्ट
भदौ १९, २०७८काठमाडौं - अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ ।गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले आईपीओ निकाल्ने भएको हो। कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो । कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले सर्वसाधारणका लागि सेयर खुलाउने तयारी अगाडी
सबै पढ्नुहोस