गुँरास लघुवित्तको लाभांश घोषणा
असोज ११, २०७८काठमाडौं -गुँरास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । अहिले कम्पनीको चुक्ता पूँजी ८ करोड ३४
सबै पढ्नुहोस