शेयर बजारमा महिलाहरुको उपस्थिति बढ्नुको कारण के हो ?
असोज ४, २०७८काठमाडौँ -पछिल्लो समय पुँजी बजारमा महिला लगानीकर्ताहरूको आकर्षण बढेको छ। अनलाइनमार्फत शेयर खरिद विक्री गर्न सकिने भएपछि उनीहरूको आकर्षण बढेको बताइन्छ ।शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यस क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको अनुभव सुनाउँछन्। कुनै पनि उमेर वा पृष्ठभूमिको व्यक्तिले निर्बाध रूपमा जहाँ रहेर पनि शेयरसम्बन्धी कारोबार गर्न सकिने भएपछि शेय
सबै पढ्नुहोस