बैंकिङ समूहले धान्यो नेप्से, सात अर्ब बढीको कारोबार
असोज ७, २०७८काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक २.७ अंकले बढेको छ । ० दशमलव १ प्रतिशतले बढेर नेप्से २८१९.६५ बिन्दुमा पुगेको हो । बैंकिङ समूहमा भएको उच्च वृद्धिले नेप्से परिसूचकलाई घट्न रोकथाम गरेको छ । बैंकिङ समूहको परिसूचक २.४७ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचकमा पनि सामान्य वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमा ११ समूहको परिसूचक कमजोर छ । मनकामना स्मार्ट लघुवित्तको सेयर म
सबै पढ्नुहोस