×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

कामना सेवा विकास बैंकको लाभांश घोषणा!

कामना सेवा विकास बैंकको लाभांश घोषणा!

काठमाडौँ -कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभाँश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको १८.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिकृया दिनुहोस्