सामलिङ्गको आईपीओ आजदेखि बिक्री खुला
कार्तिक ४, २०७८काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहि
सबै पढ्नुहोस