नेपाली क्रिकेटमा पारसले किन खेल्न चाहेनन् ईपीएल ?
असोज ६, २०७८काठमाडौं - नेपाली क्रिकेटमा पारस खड्का सर्वाधिक लोकप्रिय खेलाडी हुन् । पारसले नेपाली क्रिकेटलाई विश्वकप र एकदिवसीय मान्यता दिलाउँदा कप्तानका रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाले । अन्तरराष्ट्रिय क्रिकेटमै एक छाप छोड्न सफल उनी घरेलु क्रिकेटमा पनि सक्रिय रहे । टी-२० फ्रेन्चाइजहरू पनि खेले । पारसले गत अगस्टमा अन्तरराष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेसँगै दर
सबै पढ्नुहोस