कोरोना मापदण्ड उल्लंघन गरेपछि इंगल्यान्डबाट फिर्ता पठाइए श्रीलंकाका तीन क्रिकेट खेलाडी
असार १५, २०७८लन्डन: श्रीलंका क्रिकेट टिमका उपकप्तान कुसल मेन्डिससहित तीन खेलाडीलाई खेल सुरू हुनुअगावै फिर्ता पठाइएको छ।कोरोना मापदण्ड पालन नगरेको भन्दै उनीहरूलाई फिर्ता पठाइएको हो। श्रीलंका र इंगल्यान्डबीच मंगलबार एक दिवसीय म्याच हुँदैछ। उपकप्तान मेन्डिसका साथै ओपनर धनुष्का गुणातिलका र विकेट किपर निरोशन डिकवेललाई फिर्ता पठाइएको हो। सामाजिक सञ्जालमा तीनै खेलाडीको तस्बिर सार्वजनिक भएको थियो। उनीहरू डरहमस्थित सिटी सेन
सबै पढ्नुहोस