×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि रद्द !

भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि रद्द !


काठमाडौँ - एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबारका लागि तय भएको भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि रद्द  भएको छ ।
वर्षाका कारण खेल टससमेत हुन नपाई स्थगित भएको हो । अघिल्लो दिन परेको वर्षाका कारण मैदान खेल्न लायक नभएकाले सोमबारका लागि तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल पनि स्थगित भएको थियो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दा भैरहवाले भने खेल स्थगित भएपछि पोखरा राइनोजसँग अंक बाँडेको थियो । भैरहवा र पोखराको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।  

प्रतिकृया दिनुहोस्