×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

भदौ १९, २०७८

काठमाडाैँ, नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेल हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि एडप्याड र हाम्रो पात्रो बीच सम्झौता भएको छ । विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्नेछन्।

सबै पढ्नुहोस