पोखराको पहिलो फराकिलो जीत, ललितपुर ९ विकेटले पराजित
असोज १३, २०७८काठमाडौं - पोखरा राइनोजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए । यस्तै रित गौतमले १२ रन बनाए । ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट
सबै पढ्नुहोस