×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

राउन्ड टेबल इन्टरनेसनलमा नेपालका अग्रवाल निर्वाचित

राउन्ड टेबल इन्टरनेसनलमा नेपालका अग्रवाल निर्वाचित

काठमाडौं- राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउन्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा र्निवाचित भएका छन् । अग्रवालले राउन्ड टेबल इन्टरनेसनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउन्ड टेबल इन्टरनेसनलका अध्यक्षका रुपमा शुरु गर्नेछन् ।

राउन्ड टेबल इन्टरनेसनललाई राउन्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउन्ड टेबल संसारको ६८ देशहरूमा क्रियाशील संस्था हो ।

प्रतिकृया दिनुहोस्