नेपाल ओमनसँग ७-२ ले पराजित
असोज ११, २०७८काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोली ओमनसँग पराजित भएको छ । दोहास्थित कतार युनिभर्सिटी मैदानमा भएको खेलमा ओमनसँग नेपाल ७-२ गोलको फराकिलो अन्तरले पराजित भएको हो । साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले ओमनसँग मैत्रीपूर्ण खेल खेलेको हो । ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ । फिफा वरियतामा ओमन ७८ औँ स्थानमा
सबै पढ्नुहोस