चेल्सी रोकिदा युभेन्ट्स समूह विजेता
मङ्सिर २३, २०७८काठमाडौँ- च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा युभेन्टस समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । अन्तिम खेलमा समूहमा चेल्सी बराबरीमा रोकिएपछि युभेन्टस समूह विजेता बन्यो ।युभेन्टसले आफ्नो अन्तिम खेलमा माल्मोलाई १-० ले पराजित गर्दै १५ अंकका साथ शीर्ष स्थानमा रह्यो । अर्को शीर्ष स्थानको दाबेदार मानिएको इंग्लिस क्लब चेल्सी भने जेनिट सेन्ट पिटर्सवर्ग
सबै पढ्नुहोस