अपराजित युएईसँग निर्णायक खेल खेल्दै नेपाल
मङ्सिर १२, २०७८काठमाडाैँ- आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज समूहको अन्तिम खेलमा आयोजक युएईसँग निर्णायक प्रतिस्पर्धा गर्दै छ । लिग अंक तालिकामा अपराजित रहेर शीर्ष स्थानमा रहेको युएईविरुद्ध एक खेलमा पराजित नेपाल जित्नै पर्ने दबाबमा छ । पहिलो खेलमा नै हङकङसँग पराजित भएको नेपालका लागि ग्लोबल छनोटमा पुग्न फराकिलो जित आवश्यक पर्छ । ६ टीम सहभागी प्रतियोगितामा शीर्ष एक टीमले ग्लोबल छनोटमा स्था
सबै पढ्नुहोस