पहिलो टी-२० मा वेस्टइण्डिजलाई पाकिस्तानले हरायो
मङ्सिर २८, २०७८काठमाडौं - पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो । २०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए । पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट ल
सबै पढ्नुहोस