‘ए’ डिभिजन लिगमा मनाङ र संकटाको रोचक बराबरी
मङ्सिर १८, २०७८काठमाडौं - खेल सकिन ३० सेकेन्ड बाँकी छदा विदेशी खेलाडी फ्रान्कलिन क्वेटाले भली प्रहारमा गोल गरेपछि मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हारबाट जोगिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र संकटा क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गर्नुभयो । मनाङका दयानन्द सिंह र फ्रान्कलिनले गोल गर्नुभएको हो । प्रतिस्पर्धात
सबै पढ्नुहोस