×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रोहितले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट गुमाउने

रोहितले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट गुमाउने

काठमाडौं,  अभ्यासका क्रममा घाइते भएका रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । बायाँ हामस्ट्रिङका कारण उनी खेलामा सहभागि हुन नसक्ने भारतिय क्रिकेट बोर्डले जानकारी दिएको छ ।

उनको स्थानमा गुजरातका ओपनर प्रियंक पांचालले अवसर पाएको छन् । भारतीय टिम यसै साता दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ। दक्षिण अफ्रिका र भारतबीच तीन खेलको टेस्ट सिरिज हुँदैछ । टेस्ट २६ डिसेम्बरबाट सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्