गल्फ टुरमा भुवनको एकल अग्रता
मङ्सिर २१, २०७८काठमाडौँ - सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार एक अन्डर ६७ खेल्दै भुवन अग्रस्थानमा रहनुभएको हो । पहिलो दिन पाँच अन्डर खेल्नुभएका भुवनको समग्रमा ६ अन्डर एक सय ३० स्कोर छ । रवी खड्का दोस्रो स्थानमा हुनुहुन्छ । मंगलबार एक अन्डर ६७ खेल्नुभएका रवीको कुल पाँच अन्डर एक सय ३१ स्कोर छ । एमेच्योरतर्फ शीर्षस्थानमा रहनुभएका सुवास तामाङ समग्रमा तेस्रो
सबै पढ्नुहोस