×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाललाई दोस्रो सफलता

नेपाललाई दोस्रो सफलता

काठमाडौँ- आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत युएईसँग खेलिरहेको नेपाललाई बलिङमा दोस्रो सफलता मिलेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन् । 

उनले बृत्य अरबिन्दलाई ३ रनमा आउट गरे । त्यसअघि उनले युएईका चिराग सुरीलाई आउट गराएका थिए । सुरीले ६ रन बनाएका थिए ।

प्रतिकृया दिनुहोस्