×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमबाप्पे चम्कदा फ्रान्सको सानदार जित

एमबाप्पे चम्कदा फ्रान्सको सानदार जित

काठमाडौँ- केलियन एमबाप्पेको दुई गोलसँगै एक असिस्टमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५-० को फराकिलो जित दर्ता गरेको हो । 

फ्रान्समा भएको खेलमा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । मैत्रीपूर्ण अन्तर्गत नै इटालीले टर्कीलाई ३-२ ले हराएको छ । इटालीको जितमा रास्पडोरीले दुई गोल गरे । ब्रायन क्रिस्टान्टेले एक गोल थपे । टर्कीका सेन्गिज अन्डर र सर्दार दुर्सुनले एक एक गोल फर्काए ।

प्रतिकृया दिनुहोस्