×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पोर्चुगल विश्वकपका लागि छनोट

पोर्चुगल विश्वकपका लागि छनोट

एजेन्सी - स्टार फुटबलर कृष्टियानो रोनाल्डो कप्तान रहेको पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे । प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ । 

प्रतिकृया दिनुहोस्