एमसीसी विरुद्ध नयाँ बसपार्क बिजी मल अगाडि बृहत आमसभा कार्यक्रम हुदै
भदौ ३०, २०७८काठमाडौ - (एमसीसी ) विरुद्ध नयाँ बसपार्क बिजी मल् अगाडि बृहत आमसभा कार्यक्रम हुदैछ । मनमैजु ,टोखा ,गोंगबु लगायत स्थानका स्थानीय बासिन्दाको पहलमा कार्यक्रम हुदैछ ।राजनैतिक अभियान्ता देखि,सामाजिक अभियान्ता देखि देशका योद्धाको टिम लगायत अन्यको पनि उपस्थिति रहने छ । बिजि महल नयाँ बसपार्क (गोंगबु ) आज दिउसो ३ :३० हुने कार्यक्रममा सम्पुर्ण देशप्रेमी जनताहरुलाइ उपस्थिति लागि अनुरोध समेत गरिएको छ ।
सबै पढ्नुहोस