×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

सुनको मूल्य बढ्दो !

सुनको मूल्य बढ्दो !

काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँको गिरावटसँगै भएको थियो ।
आज छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदीको मुल्य प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्