छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने तामाङ पक्राउ
भदौ २९, २०७८काठमाडौँ - रामेछापमा अनौठो चोरीको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीको गोठमा रहेको पाठी चोरेर खाने सुनापति गाउँपालिका–४ बेथान स्थित भल्वाडीका ५६ बर्षिय उदय बहादुर तामाङ पक्राउ परेका छन् ।गोठमा बाँधेको पाठी हराएपछि छिमेकीले खोजी गर्ने क्रममा उनले काटेर खाएको तथ्य पत्ता लागेको थियो । छिमेकीको पाठी चोरी काटेर खाने तामाङलाई ईक
सबै पढ्नुहोस