×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

असोज १, २०७८

काठमाडौँ  - धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केवरस्थित पुर्व चौकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी एक जना मोटरसाइकलको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरल

सबै पढ्नुहोस