शिक्षकको विभत्स हत्याको आरोपमा स्थानीय महिला पक्राउ
भदौ ३१, २०७८दैलेख - दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। दैलेखको गुराँस गाउँपालिका-८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय थिए। सोही ठाउँकी २५ वर्षीया मुना रानाले आफूसँगको व्यक्तिगत रिसइबीका कार
सबै पढ्नुहोस