जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी झुन्डिएको अवस्थामा फेला
पुस ११, २०७९काठमाडौं- नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) अन्जन रुपाखेती झुन्डिएको अवस्थामा फेला परेका छन्। जुम्लास्थित २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती सोमबार बिहान झुन्डिएको अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। आज सोमवार बिहान चिया खाने समयमा चिया लिएर जाँदा रुपाखेती मृत भेटिनुभए प्रहरीका अनुसार रुपाखेती शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
सबै पढ्नुहोस