काठमाडौँमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ
पुस १८, २०७९काठमाडौँ- काठमाडौँमा एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ११ सतुगंलस्थित एनआईसी एसिया बैङ्कको एटिएम फोड्दै गरेको अवस्थामा २८ वर्षीय प्रकाश मगर पक्राउ परेका हुन्। चन्द्रागिरि नगरपालिका ७ चेकपोस्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका मगरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। स्क्रोले उक्त बैङ्कको एटिएम खोलिरह
सबै पढ्नुहोस