डिएसपी ठगबहादुरलाई निलम्बनको लागि सिफारिस
पुस १३, २०७९काठमाडौं- नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो । उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिय
सबै पढ्नुहोस