कैलालीमा गाडी दुर्घटना, एकको मृत्यु १८ घाइते
पुस १६, २०७९धनगढी - शनिबार बिहान कैलालीमा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका- ६ वनवेहडामा दुर्घटना भएको हो। दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाकी ७३ वर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु
सबै पढ्नुहोस