×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद

मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद

पुस २६, २०७९

काठमाडौँ- मलको कालोबजारी गर्ने एक पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो। सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा साहले सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको हो। सो क्रममा प्रहरीले पस

सबै पढ्नुहोस