×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

बैंककमा प्रधानमन्त्री ओलीको भारतीय समकक्षी मोदीसित भेट

बैंककमा प्रधानमन्त्री ओलीको भारतीय समकक्षी मोदीसित भेट

चैत २१, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।  बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक पुगेका दुई नेताबीच शुक्रबार अपराह्न भेटवार्ता भएको हो । बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको छ ।

सबै पढ्नुहोस