रोल्पा समाज जापानको अध्यक्षमा गुरु प्रसाद दोस्रो पटक निर्विरोध चयन, ३१ सदस्यिय नयाँ कार्यसमिति गठन
चैत ९, २०८२टोकियो । रोल्पा समाज जापानको अध्यक्षमा गुरु प्रसाद राना मगर दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको छ।अध्यक्षमा उहाँ सर्वसम्मतीमा दोस्रो पटक निर्विरोध चयन हुनु भएको हो। मार्च ११ तारिख शनिबार सम्पन्न गरेको चौंथो अधीवेशन मार्फत आगामी २०२६~२०२८ का लागि अध्यक्ष गुरुप्रसाद राना मगरको नेतृत्वमा ३१ जनाको नयाँ कार्यसमिति गठन भएको छ।
सबै पढ्नुहोस