भोटेकोशी बाढीपीडितको पीडामा सिटी एक्सप्रेसको ठूलो साथ, १ करोड ११ लाख सहयोग
भदौ १६, २०८३काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै सिटी एक्सप्रेस ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सिटी एक्सप्रेस जापानका प्रबन्ध निर्देशक महेश कुमार श्रेष्ठले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि उक्त सहयोग प्रदान गरिएको जानकारी दिएका हुन्।
सबै पढ्नुहोस