चर्चामा गायक खड्काको नयाँ गीत ‘मलाई नेपाल मन पर्छ
बैशाख १६, २०८३टाेकियाे । परदेशी गायकका रुपमा चर्चामा आएका गायक सूर्य खड्काको नयाँ गीत ‘मलाई नेपाल मन पर्छ (निप्पोन दाइसुकी, नेपारु दाइसुकी)’ सार्वजनिक भएको छ । जापानमा रहेर नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएका गायक खड्काको यस गीतमा जापानी गायिका कोउतो मारियाको समेत सुमधुर स्वर रहेको छ ।
सबै पढ्नुहोस