कांग्रेस अधिवेशन : ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने संकल्प सहित डीपी कंडेल केन्द्रीय सदस्यको दौडमा
असोज १९, २०८३काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डापानी (डीपी) कंडेलले एसिया-प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र लगानीलाई देशसँग जोड्ने उद्देश्य सहित कंडेलले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति
सबै पढ्नुहोस