×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महाधिवेशन लम्बिँदा डेढ करोड खर्च बढ्यो

महाधिवेशन लम्बिँदा डेढ करोड खर्च बढ्यो

मङ्सिर १४, २०७८

चितवन- यही १० गतेदेखि जारी नेकपा एमालेको १०औँ महाधिवेशन अझै सकिएको छैन । महाधिवेशन लम्बिँदा खर्च पनि बढेको छ । अनुमानित खर्चभन्दा करिब डेढ करोड बढी खर्च भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ३ दिनमा सक्ने भनिएको महाधिवेशनको अनुमानित लागत ७ करोड भनिएको थियो । यद्यपि ५ दिनसम्म लम्बिँदा खर्चसमेत बढेको तामाङले बताए । ‘सबै गरेर डेढ करोड जति खर्च बढेको अनुमान छ,’ तामाङले भने, ‘दिन लम्बि

सबै पढ्नुहोस