×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काँग्रेसको प्रदेश अधिवेशन आज : सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

काँग्रेसको प्रदेश अधिवेशन आज : सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

मङ्सिर १६, २०७८

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।

सबै पढ्नुहोस