एमाले महाधिवेशन : मतदान सकियाे,केही समयपछि मतगणना सुरु हुने
मङ्सिर १४, २०७८चितवन - लामाे रस्साकस्सीका साथ सुरू भएकाे नेकपा एमालेको जारी १० औँ महाधिवेशनमा भएको मतदान सकिएको भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान अहिले सकिएको हो । कुल २१ सय ५३ प्रतिनिधि (मतदाता) छन् । सार्वजनिक भएको प्रारम्भिक जानकारीमा २ हजार ८० मत खसेको बताईएको छ । चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल मैदानमा छन् । उपाध्यक्षका
सबै पढ्नुहोस