कांग्रेस अधिवेशन :नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा
मङ्सिर १५, २०७८नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै ख
सबै पढ्नुहोस