×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश समितिमा कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्ने

प्रदेश समितिमा कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्ने

मङ्सिर १५, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीके प्रदेश समितिमा आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । महामन्त्री डा‍. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले बिहीबारबाट हुने प्रदेश अधिवेशनमा प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिने निर्णय पनि गरेको रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ ।

सबै पढ्नुहोस