महामन्त्री पदमा उठ्ने तयारीमा रेखा थापा
मङ्सिर १६, २०७८काठमाडौँ- अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । त्यस्तै कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् । आजदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा उम्मेदवारी दर्ता कार्यक्रम बिहीबार हुनेछ । लिङ्देन पक्षबाट उनी महामन्त्री पदमा उठ्ने तयारीमा छिन् । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै गोविन्द खनिया र धवल शमशेर
सबै पढ्नुहोस