आंशिक प्राध्यापक राईको निधन
मङ्सिर १३, २०७८काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक मोहनराज राईको निधन भएको छ । त्रिचन्द्र क्याम्पसको ग्रामीण विकास विभागमा अध्यापनरत राईको आइतबार निधन भएको हो । उनी केही समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उनी वीर अस्पतालमा उपचार गराएर स्वास्थ्यलाभ गराइरहेका थिए । राई एक इमान्दार र कर्तव्यनिष्ठ प्राध्यापक रहेको र उनको अभाव विभागलाई सधैँ खट्किरहने त्रिचन्द्र क्याम्पसको ग्रामीण विकास
सबै पढ्नुहोस