कांग्रेसकाे कर्णाली सभापतिमा निधि पक्षबाट बमको उम्मेदवारी
मङ्सिर १७, २०७८सुर्खेत- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको सभापतिका लागि विमलेन्द्र निधि पक्षले पनि दाबी गरेको छ । निधि पक्षबाट कालिकोटका मोतिराज बमले उम्मेदवारी घोषणा गरेका छन् । यसअघिसम्म उनले उम्मेदवारी दिएका थिएनन् । उम्मेदवार मनोनयन दर्ताको समयमा भने उनले पनि सभापतिका लागि उम्मेदवार घोषणा गरेको बताइएको छ । त्यस्तै कर्णाली प्रदेशमा संस्थापन र
सबै पढ्नुहोस