बूढीगण्डकी बनाउने हो : अर्थमन्त्री शर्मा
मङ्सिर २१, २०७८धादिङ- अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बूढीगण्डकीको काम थाल्ने बताएका हुन् । त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् ।
सबै पढ्नुहोस