पार्टीको काम निष्ठापूर्वक गरेको छु, यसपाली महामन्त्रीमा उठ्छु : डा महत
मङ्सिर १९, २०७८नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका छन् । डा महतसँग महाधिवेशनमा केन्द्रित रहेर गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ । यहाँहरु १४औँ महाधिवेशनको संघारमा हुनुहुन्छ । तेह्रौँ महाधिवेशनमा नै अघि सारिएका प्रतिबद्धताहरू पूरा हुन नसकेको गुनासो यतिखेर पार्टीभित्र छ । के–कति कारणले ती प्रतिबद्
सबै पढ्नुहोस