डडेलधुराको परशुराम नगरपालिकाको मेयरमा २८ वर्षीय युवा जोशी निर्वाचित
जेठ ४, २०७९डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा २८ वर्षीय भरत बडायर जोशी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार जोशी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंह माललाई पराजित गर्दै विजयी भएका हुनुभएको हो । जोशीले ५ हजार ९४१ र मालले ५ हजार ८०५ मत पाउनुभएको छ । नगर उपप्रमुखमा माओवादी केन्द्रकी विमला महत वि
सबै पढ्नुहोस