मोरङको सुनबर्षीमा प्रमुख उपप्रमुख नै एमाले विजयी
जेठ ४, २०७९विराटनगर- मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमामा नै एमाले विजयी भएको छ । मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले कांग्रेसका यज्ञबहादुर कार्कीलाई पराजित गरेका छन् । राजवंशीले ८ हजार ६३९ मत प्राप्त गर्दा कांग्रेसका कार्कीले ६ हजार ९५२ मत प्राप्त गरे । उप प्रमुखमा एमालेकै मिरादेवी दास केवरत निर्वाचित भइन् । उनले ८ हजार ३८३ मत ल्याइन् । कांग्रेसकी विमला द
सबै पढ्नुहोस