राप्रपा चितवनले प्रधानमन्त्रीलाई पठायो १९ बुँदे माग
असार १, २०७९भरतपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले सरकारकासँग १९ बुँदे मागहरु बुझाएको छ । प्रधानमन्त्रीको कार्यालयमा पठाउन चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत ज्ञापनपत्र बुझाएको हो । जिल्ला अध्यक्ष रुद्र ढकालले ज्ञापनपत्र बुझाउँदै मागहरु तत्काल सम्बोधन हुनुपर्ने बताउनुभयो । तत्काल किसानलाई मल, बीउ उपलब्ध गराउनुपर्ने, महंगी तथा कालोबज
सबै पढ्नुहोस